Government of Nepal Logo
Government of Nepal Logo
Government of Nepal

District Administration Office, Palpa

Area Administration Office, Rampur, Palpa

Government of Nepal

District Administration Office, Palpa

Area Administration Office, Rampur, Palpa

Low Bandwidth Invert Color A- A A+

The Fees under the Passport Application Form Submitting Druta Sewa

2075-12-04

2075-12-04


नेपाल सरकार

परराष्ट्र  मन्त्रालय

राहदानी विभाग, काठमाडौं

द्रुतसेवा अन्तर्गत राहदानी आवेदन फाराम बुझाउँदा लाग्ने दस्तुर

 

अ. नयाँ र नवीकरण (New / Renew) का लागि :-

तीन दिनमा राहदानी लिनका लागि रु. १०,०००/-
दुई दिनमा राहदानी लिनका लागि रु. १२,०००/-
एक दिनमा राहदानी लिनका लागि रु. १५,०००/-
आवेदकको गल्तीले बिग्रिएर पुनः राहदानी बनाउनु परेमा तीन दिनमा रु. ५,०००/-, दूई दिनमारु. ७,०००/- हजार र १ दिनमा रु. १०,०००/- शुल्क लाग्नेछ ।
विभागको गल्तीले बिग्रिएर पुनः राहदानी बनाउनु परेमा निःशुल्क (राहदानी बनाएको एक वर्षभित्र) । एकवर्ष नाघेमा नियमानुसार शुल्क लाग्नेछ ।

 

आ. हराएको, बिग्रिएको, च्यातिएको हकमा :-

तीन दिनमा राहदानी लिनका लागि रु. १५,०००/-
दुई दिनमा राहदानी लिनका लागि रु. १७,०००/-
एक दिनमा राहदानी लिनका लागि रु. २०,०००/-

 

इ. १० वर्ष मुनिका नाबालकको हकमा :-

तीन दिनमा राहदानी लिनका लागि रु. ५,०००/-
दुई दिनमा राहदानी लिनका लागि रु. ७,०००/-
एक दिनमा राहदानी लिनका लागि रु. १०,०००/-
आवेदकको गल्तीले बिग्रिएर पुनः राहदानी बनाउनु परेमा तीन दिनमा रु. २,५००/-,२ दिनमा रु. ४,५००/- र एक दिनमा रु. ७,५००/- शुल्क लाग्नेछ ।
विभागको गल्तीले बिग्रिएर पुनः राहदानी बनाउनु परेमा निःशुल्क (राहदानी बनाएको एक वर्षभित्र) । एकवर्ष नाघेमा नियमानुसार शुल्क लाग्नेछ ।

 

ई. हराएको, बिग्रिएको, च्यातिएको हकमा (१० वर्ष मुनिका नाबालकको लागि) :-

तीन दिनमा राहदानी लिनका लागि रु. १०,०००/-
दुई दिनमा राहदानी लिनका लागि रु. १२,०००/-
एक दिनमा राहदानी लिनका लागि रु. १५,०००/-

 

उ. यात्राअनुमतिपत्र (Travel Document) :-

नियमित सेवा रु. ४,०००/-
आवेदकको गल्तीले पुनः बनाउनु परेमा रु. ४,०००/-

 

 नाेट : -

१) राहदानी विभागवाट द्रुत सेवा मात्र प्रदान गरिन्छ ।

२) नियमित सेवाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ ।

Last Updated : 2083-02-06 09:43:06

© All Rights Reserved to Area Administration Office, Rampur, Palpa .