Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, पाल्पा

इलाका प्रशासन कार्यालय, रामपुर, पाल्पा

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, पाल्पा

इलाका प्रशासन कार्यालय, रामपुर, पाल्पा

सोमबार, असार २९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राहदानी सम्बधित सामान्य जानकारी

२०७५-१२-०४ २०७५-१२-०४

नेपाल सरकार

परराष्ट्र  मन्त्रालय

राहदानी विभाग, काठमाडौं

 

राहदानी विभागबाट राहदानी प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु

पूर्व प्रत्यक्ष दर्ता प्रणाली (Pre-live Enrollment) बाट राहदानीका लागि आवेदन गर्न चाहनुहुने महानुभावहरुले निम्नबमोजिमका कागजात अनिवार्य रुपमा लिई आउनु हुन अनुरोध गरिन्छः- 

१. Pre-live Enrollment बाट विवरण भरी पेश (Submit) गरेपश्चात्  प्राप्त भएको Barcode सहितको फाराम   वा Barcode, 

२. सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्र / नाबालाक परिचयपत्रको प्रमाणित verification फाराम, 

३. नेपाली नागरिकता प्रमाणपत्र / नाबालाक परिचयपत्रको सक्कल, 

४.  पुरानो राहदानी (यदि लिएको भए), 

५. राहदानी नियमावलीमा तोकिए बमोजिमको शुल्क । 

नाेट : -  
१) पूर्व प्रत्यक्ष दर्ता प्रणाली (Pre-live Enrollment) बाट राहदानी फाराम भर्नका लागि राहदानी विभागको वेभसाइट www.nepalpassport.gov.np मा login गर्नुहुन अनुरोध छ । 

२) अनलाईन फाराम कम्प्युटर वा स्मार्ट मोवाईलबाट पनि भर्न सकिनेछ ।

३) राहदानीको सम्बन्धमा केही बुझ्नुपरेमा १६१८०७५५२०१२४ डायल गरि बुझ्न सक्नु हुन्छ । 

४) राहदानी विभागवाट द्रुत सेवा मात्र प्रदान गरिन्छ ।

५) नियमित सेवाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-05 14:30:14

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, रामपुर, पाल्पा