द्रुतसेवा अन्तर्गत राहदानी आवेदन फाराम बुझाउँदा लाग्ने दस्तुर
२०७५-१२-०४
२०७५-१२-०४
नेपाल सरकार
परराष्ट्र मन्त्रालय
राहदानी विभाग, काठमाडौं
द्रुतसेवा अन्तर्गत राहदानी आवेदन फाराम बुझाउँदा लाग्ने दस्तुर
अ. नयाँ र नवीकरण (New / Renew) का लागि :-
| १ | तीन दिनमा राहदानी लिनका लागि | रु. १०,०००/- |
| २ | दुई दिनमा राहदानी लिनका लागि | रु. १२,०००/- |
| ३ | एक दिनमा राहदानी लिनका लागि | रु. १५,०००/- |
| ४ | आवेदकको गल्तीले बिग्रिएर पुनः राहदानी बनाउनु परेमा | तीन दिनमा रु. ५,०००/-, दूई दिनमारु. ७,०००/- हजार र १ दिनमा रु. १०,०००/- शुल्क लाग्नेछ । |
| ५ | विभागको गल्तीले बिग्रिएर पुनः राहदानी बनाउनु परेमा | निःशुल्क (राहदानी बनाएको एक वर्षभित्र) । एकवर्ष नाघेमा नियमानुसार शुल्क लाग्नेछ । |
आ. हराएको, बिग्रिएको, च्यातिएको हकमा :-
| १ | तीन दिनमा राहदानी लिनका लागि | रु. १५,०००/- |
| २ | दुई दिनमा राहदानी लिनका लागि | रु. १७,०००/- |
| ३ | एक दिनमा राहदानी लिनका लागि | रु. २०,०००/- |
इ. १० वर्ष मुनिका नाबालकको हकमा :-
| १ | तीन दिनमा राहदानी लिनका लागि | रु. ५,०००/- |
| २ | दुई दिनमा राहदानी लिनका लागि | रु. ७,०००/- |
| ३ | एक दिनमा राहदानी लिनका लागि | रु. १०,०००/- |
| ४ | आवेदकको गल्तीले बिग्रिएर पुनः राहदानी बनाउनु परेमा | तीन दिनमा रु. २,५००/-,२ दिनमा रु. ४,५००/- र एक दिनमा रु. ७,५००/- शुल्क लाग्नेछ । |
| ५ | विभागको गल्तीले बिग्रिएर पुनः राहदानी बनाउनु परेमा | निःशुल्क (राहदानी बनाएको एक वर्षभित्र) । एकवर्ष नाघेमा नियमानुसार शुल्क लाग्नेछ । |
ई. हराएको, बिग्रिएको, च्यातिएको हकमा (१० वर्ष मुनिका नाबालकको लागि) :-
| १ | तीन दिनमा राहदानी लिनका लागि | रु. १०,०००/- |
| २ | दुई दिनमा राहदानी लिनका लागि | रु. १२,०००/- |
| ३ | एक दिनमा राहदानी लिनका लागि | रु. १५,०००/- |
उ. यात्राअनुमतिपत्र (Travel Document) :-
| १ | नियमित सेवा | रु. ४,०००/- |
| २ | आवेदकको गल्तीले पुनः बनाउनु परेमा | रु. ४,०००/- |
नाेट : -
१) राहदानी विभागवाट द्रुत सेवा मात्र प्रदान गरिन्छ ।
२) नियमित सेवाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ ।